झापाका चार सञ्चारकर्मीलाई तीज विशेष लेखनवृत्ति प्रदान

बिर्तामोड । नारी सञ्चार गृह झापाले जिल्लाका चार जना सञ्चारकर्मीहरुलाई लेखनवृत्ति प्रदान गरेको छ । तीज विशेष लेख लेख्ने चार जना सञ्चारकर्मीहरुलाई लेखनवृत्ति प्रदान गरेको हो । आज झापाको बिर्तामोडमा नारी सञ्चार गृह झापाले आयोजना गरेको तीज मिलन कार्यक्रमको अवसरमा लेखनवृत्ति समेत प्रदान गरिएको हो । पूर्व अध्यक्ष भीमा शिवाकोटीले हरेक तीजमा लेखनवृत्ति दिने घोषणा…