झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपिएफको दाबी

बिर्तामोड, कात्तिक २३ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् । फाइनल खेल भोलि (सोमबार) दिउँसो २ः३० बजे सुरु हुनेछ । दुधे रंगशालामा आइतबार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोली उपाधिका लागि पूर्ण…