बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज सप्ताह – २०२५ मंगलबारदेखि शुरु भएको छ । बाहुण्डाँगी जेसीजले सप्ताहको उद्घाटन रन बाहुण्डाँगीबाट गरेको छ । मंगलबार सम्पन्न १२ किलोमिटर दौड प्रतियोगितामा अर्जुन बस्नेतले प्रथम स्थान हासिल गरेका छन् । उनले नगद १५ हजार प्राप्त गर्नेछन् । दौड प्रतियोगिताको दोश्रो स्थानमा रिदन विश्वकर्मा र तेस्रो स्थान विप्लव श्रेष्ठले हासिल गरेका…