दमक । झापाको दमकका मिडिया सञ्चालक र पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषका बारेमा सहजीकरण गरिएको छ । प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको सामाजिक सुरक्षा कोष र लेखा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा दमक क्षेत्रका मिडिया सञ्चालक, पत्रकारहरुको सहभागिता रहेको थियो । अभिमुखिकरण कार्यक्रममा सामाजिक सुरक्षाकोषका कोशी प्रदेश प्रमुख दिपकराज भट्ट र आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख…