झापा - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रेस जगतले ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्न सक्ने गरी निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ । प्रेस क्लव भद्रपुरको नवनिर्मित कार्यालयको आज उद्घाटन गर्दै उहाँले पत्रकारिता पेशा नीतिगत रुपमा सरकारका राम्रा कामहरुको प्रचार प्रसार र गलत क्रियाकलापको समालोचना गर्न सक्षम हुनुपर्ने बताउनुभयो । उहाँले नकारात्मक शिर्षक…