गणतन्त्र दिवसमा कोशीका ७ जना अग्रज पत्रकारलाई सम्मान

विराटनगर । कोशी प्रदेश सरकारले पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील सात जना अग्रज पत्रकारलाई सम्मान गरेको छ । गणतन्त्र दिवसको अवसर पारेर जनही १ लाख नगदसहित उनीहरूलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मान गरे । सम्मानित हुनेमा झापाका अग्रज पत्रकार चिन्तामणि दाहाल, मोहन काजी, विमल लामिछाने छन् । त्यस्तै सुनसरीकी यशोदा सेने, धनकुटाका राजेश्वरमान श्रेष्ठ, मोरङका मनोज…