कोशी प्रदेशका मन्त्रीसहितको टोलीद्वारा बिर्तामोडमा हुने विज्ञान प्रदर्शनीस्थलको निरीक्षण

बिर्तामोड । कोशी प्रदेशका मन्त्रीसहितको टोलीले प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनी स्थलको स्थलगत निरीक्षण गरेको छ । बिर्तामोड–५ स्थित देबी माबिमा २०८२ जेठ २४, २५ र २६ गते हुने कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनी स्थलको कोशी प्रदेश सरकारका सामाजिक बिकास मन्त्री पाँचकर्ण राई, नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष आदरणीय घनश्याम खतिवडा…