बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले अर्थतन्त्र धरासायी बन्दै गएको बेला व्यवसायीहरुलाई पलायन हुनबाट रोक्न सरकारले विशेष पहल गर्नु पर्ने बताएका छन् । जसका लागि सरकारले विभिन्न कार्यक्रम र योजनाहरू ल्याउनुपर्ने बताउँदै अध्यक्ष राउतले व्यसायीलाई प्रोत्साहित गरेमात्रै देशको अर्थतन्त्र बलियो हुने धारणा राखे । बिर्तामोड उद्योग वाणिज्य संघको सातौं वार्षिक…