बिर्तामोड । झापा जिल्ला सहकारी संघको नयाँ नेतृत्वका लागि आज भएको उम्मेदवारी दर्तामा एक जनाले मात्र अध्यक्षमा उम्मेद्वारी दर्ता गरेका छन् । जिल्ला संघले उम्मेद्वारी दर्ताको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । प्रकाशित नामावली अनुसार दमकका प्रेम कुमार कोइराला अध्यक्षमा सर्वसम्मत भएका छन् । उनी नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधि हुन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा…