बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ मा निर्माण गरिएको कृषि तथा सामुदायिक भवन पूर्ण रुपमा दशैंदेखि सञ्चालनमा आउने भएको छ । संरचना निर्माण सम्पन्न भए पनि लिफ्ट निर्माणको कामले सञ्चालनको समय अलि ढिलो हुने वडाध्यक्ष मदन बुढाथोकीले जानकारी दिए । बिर्तामाड नगरपालिकाले बजार व्यवस्थित गर्नका लागि सो क्षेत्रमा रहेको टहराहरु हटाएर व्यवस्थित तीनतले…