मोटरसाइकलको ठक्करबाट घाइते वृद्धाको मृत्यु

बिर्तामोड । सवारी दुर्घटनाबाट घाईते एक वृद्धाको मृत्यु भएको छ । आज दिउँसो ३ बजे बुद्धशान्ती गाँउपालिका वडा नं.२ खतिवडा चौकस्थित जयपुर शनिश्चरे सडक खण्डमा मे.९ प. ७४८२ नम्बरको मोटरसाईकलले पैदल ७५ वर्षीया ईन्द्रमाँया कार्कीलाई ठक्कर दिएको थियो । मोटरसाइकल ठक्करबाट टाउकोमा गम्भीर चोट लागि घाईते बिएण्डसी अस्पताल बिर्तामोड पठाएको थियो । अस्पताल पुर्याउना साथ…