दोमुखा । नेपाल प्रेस युनियन झापाको बार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रेस युनियनले शनिवार झापाको पर्यटकीय क्षेत्र दोमुखामा बनभोजसहित बार्षिक साधारणसभा सम्पन्न गरेको हो । नेपाल प्रेस युनियन झापाका सभापति गिरीराज भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि थापा,…