नेपाल मुस्लिम इत्तेहाद संगठन भद्रपुरको अध्यक्षमा ताजिर शेख सर्वसम्मत

बिर्तामोड । नेपाल मुस्लिम इत्तेहाद संगठन भद्रपुरको प्रथम नगर अधिबेशनबाट ताजिर शेखको अध्यक्षतामा १५ सदस्यीय कमिटी सर्वसम्मत भएको छ । शनिवार भद्रपुरमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा महम्मद सुभान, सचिवमा कुर्बान शेख, उपसचिवमा रेस्मा शेख र तबस्सुम शेखलाई सर्वसम्मत गरेको हो । सदस्यहरुमा अकबर खान, मुनाजीर शेख, अफिद शेख, मोहमत सफिक, मैनुदिन शेख, मुरिजम खातुन, मफकेक शेख,…