यी हुन सबैभन्दा १० लामा छक्का प्रहार गर्ने खेलाडी

काठमाडौं, २ जेठ । क्रिकेटको संसारमा चौका र छक्काको कुरा गर्ने हो भने आजको तिब्र गतिको क्रिकेटको युगमा यो अलि अनौठो लाग्छ तर यो समाचारमा हामी तपाईहरुको लागि सम्पूर्ण क्रिकेट इतिहासमा सबैभन्दा लामो १० छक्काको बारेमा कुरा गर्नेछौं । र, यो समाचार पढे पछि थाहा पाउनेछौं कि ती खेलाडीहरू को हुन् ? जसले यो लामो…