रवि लामिछाने पक्राउको विरोधमा ८ प्रदर्शनकारी पक्राउ

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउको विरोधमा उत्रिएका ८ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो विरोधमा उत्रिएका उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई वडा प्रहरी कार्यालय, बैदाम लगिएको छ । गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई कास्कीस्थित जिल्ला…