बिर्तामोडमा डिजिटल रिपोर्टिङ तालिम सम्पन्न, महासंघलाई सम्मान

बिर्तामोड । महिला पत्रकारहरुलाई लक्षित गरी टेवाको सहयोगमा नारी सञ्चार गृहद्वारा आयोजित डिजिटल रिपोर्टिङ तालिम सम्बन्धी तीन दिने तालिम समापन तथा नेपाल पत्रकार महासंघ झापा शाखा तथा महासंघका विभिन्न तहमा निर्वाचित समितिलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । झापाको बिर्तामोडस्थित अर्किड होटलमा सञ्चालित तालिम समापन तथा सम्मान कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu