राजेश हजामको हड्डीहरु विरिङ खोला किनारमा फेला

बिर्तामोड । गत जेठ १५ गतेदेखि हराइरहेका २१ वर्षीय राजेश हजामको टाउको र हड्डीहरु (कंकाल) फेला परेको छ । बाह्रदशी –७ लाफादी (विरिङ खोला किनार) मा पुरिएको अवस्थामा फेला परेको जनाइएको छ । केही दिनदेखि हजामको शव खोजी गर्न प्रहरीले जेसिवी प्रयोग गरेर खोजिरहेको थियो । प्रहरीले पहिले एउटा घरमा उत्खनन् गरेको थियो भने आज…