बिर्तामोड । झापा गोल्डकपको अध्यक्षमा बलराम कार्की र केदार गिरीले उम्मेदवारी दर्ता गराएका छन् । आजबाट सुरु भएको निर्वाचन प्रक्रियामा उनीहरुले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । १४ जनाको कार्यसमितिमा २६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदमा निर्विरोध भइसकेको छ । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा गजेन्द्र बहादुर पौडेल र उपाध्यक्ष…