मुख्यमन्त्री थापाले आज विश्वासको मत नलिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापा आज विश्वासको मत नलिने मुडमा देखिएका छन् । उनले आफूलाई भदौ १३ गतेसम्म विश्वासको मत लिन पाउने सुविधा भएकाले त्यो समयसम्म लिने विश्वास व्यक्त गरेका छन् । आजै विश्वासको मत लिने तयारी गरिरहेको बेलामा उपसभामुख सृजना दनुवार काठमाडौं हिँडेपछि आज विश्वासको मत लिने सम्भावना नभएको उनको भनाइ छ…