राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्रीले चार वटा प्रतिवेदन पेस गर्ने

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार वटा प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८–७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८–७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक…