मिसन ग्रासरुट : प्रदेश सदस्य निलकण्ठ तिवारीलाई कारबाही गर्न माग

बाहुण्डाँगी । नेकपा एमालेको मिसन ग्रासरुट अभियानका क्रममा कार्यकर्ताले मेचीनगर –१ स्थित गाडागल्लीमा पार्टीका प्रदेश कमिटी सदस्य निलकण्ठ तिवारीको व्यापक बिरोध गरेका छन् । कार्यक्रममा उपस्थित एमालेका कार्यकर्ताहरुले भर्खरै सम्पन्न सिद्धिमेची नहरको निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लगाउँदै पार्टीले कारवाही गर्नुपर्ने माग राखेका छन् । स्थानीय कार्यकर्ता टेकचन्द्र फुँयालले पार्टी कार्यकर्तामा अनुशासन गुमेको…