काठमाडौं । संघीय संसद्को सभामुख पदको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेबाट उम्मेदवार को बन्ने भन्ने चासो बढेको छ । सत्ता भागबण्डामा एमालेले सभामुख पाउने भएकोले सभामुख पदले एमालेका कुन नेतालाई पर्खिरहेको होला भनेर व्यापक बहस पनि भइरहेको छ । पार्टीका कमिटीको औपचारिक बैठक नबसे पनि अध्यक्ष केपी शर्मा ओलीले निर्णय प्रक्रियामा भूमिका निर्वाह गर्ने केही…