४५ उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण

नवलपरासी । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ४५ उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा ६८ जनाले उम्मेदवारी दिएका थिए । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा हालसम्म ४५ उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाइसक्नुभएको निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद…