एमाले झापाको अधिवेशन : भूगोल र क्षेत्रलाई तोकियो सदस्य संख्या

सर्वसम्मत भए शनिवार नै नेतृत्व चयन बिर्तामोड । नेकपा एमाले झापाको १० औं जिल्ला अधिवेशन शुरु भएको छ । बिर्तामोडस्थित हिमाल सागर रिसोर्टमा एमाले झापाको अधिवेशन शुरु भएको हो । सो अधिवेशनलाई भर्चुअल माध्यमबाट केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । अध्यक्ष ओलीले छोटो शुभकामना मन्तव्य दिदैं आगामी निर्वाचनमा एमालेले…