विर्तामोड। नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशन अन्तरगत मंसिर २ र ३ गते हुने प्रदेशसभा क्षेत्रीय निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । झापाका १० प्रदेशसभा क्षेत्रमा तोकिएको कार्यतालिका अनुसार एकै समयमा हुने निर्वाचनका लागि मतदान अधिकृतहरुलाई आवश्यक सामग्रीसहित मतदान स्थलमा पठाइएको छ । बुधबार विहान नेपाली कांग्रेस झापाको कार्यालयमा जिल्ला निर्वाचन समितिद्वारा आयोजित निर्वाचन निर्देशिका,…