झापा– तीन दिनका लागि झापामा रहनुभएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आज पनि व्यस्तता उस्तै छ । आज बिहान ९ बजे दमकमा विभिन्न पार्टी त्यागेकाहरुलाई एमालेमा स्वागत गर्ने कार्यक्रममा अध्यक्ष ओली सहभागी हुनुहुनेछ । साढे ११ बजे गौरादह पोखरी र कृषि क्याम्पसको निरीक्षण कार्यक्रम रहेको छ । दिउँसो साढे १२ बजे देहाती गाउँ जुरोपानीमा…