चितवन । नेकपा एमालेको केन्द्रीय सदस्यका लागि केपी शर्मा ओलीले बन्दसत्रमा ३०१ जनाको नाम पेश गरेका छन् । मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै नाम पेश गरेका हुन् । आफूले पेश गरेको नााममा कसैलाई चित्त नबुझे निर्वाचनमा जान सकिने बताए । उनले भने, मैले भनेको नामहरुले फारम भर्न अनुरोध गर्छु । अरुले पनि…