एमालेको १० औं महाधिवेशन आजदेखि, चितवन एमालेमय

चितवन– नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । चितवनको नारायणी नदी किनार क्षेत्रमा लाखौं कार्यकर्ताहरुको उपस्थितिमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ बजे महाधिवेशन उदघाटन गर्ने कार्यक्रम छ । एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेता चितवन आउने क्रम अहिले पनि जारी छ । महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदी किनारमा…