बिर्तामोडमा १० जना ‘ब्याक’ बिर्तामोड । नेकपा एमालेको प्रथम पालिका अधिवेशनले झापामा नयाँ नेतृत्व चयन थालेको छ । मंगलवार उद्घाटन भएको अधिवेशनले झापाको कमलमा मात्र नेतृत्व पाएको छ । बाँकी १४ पालिकामा अझै नेतृत्व चयन हुन सकिरहेको छैन । पालिमा अत्याधिक आकांक्षी बढेपछि सर्वसम्मत हुन कठिनाई भएको नेताहरु बताउँछन् । पहिलो दिन सर्वसम्मत हुन नसकेका…