काठमाडौं– संघीय संसदमा पार्टी फुटाउन २० प्रतिशत माग गरेका माधव नेपाललाई स्थानीय तहको नतिजाले पहिलो गासँ मै ढुंगा लागेको छ । स्थानीय तहमा एमालेले जितेका प्रतिनिधिमध्ये ९.९४ प्रतिशत मात्र आफूतिर लागेपछि नेपाल अहिले तनावमा रहेको निकटस्थहरूले बताएका छन् । नेपालको अनुमान कम्तीमा २५ देखि ३० प्रतिशत जनप्रतिनिधिले आफूलाई साथ देलान् भन्ने रहेको एक नेताले बताए…