बिर्तामोड । झापा क्षेत्र नं.४ बाट निर्वाचित प्रदेश सांसद् हिरा थापा प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले नियुक्त गरेका हुन् । मन्त्री थापासँगै पाँच जनालाई नियुक्त गरिएको छ । झापा सुरुङा घर भएका थापा एमालेका पुराना नेता हुन् । विथार्धी आन्दोलनबाट…