निर्वतमान प्रधानमन्त्री ओलीलाई युवा संघले ५ हजार सवारीका साथ स्कर्टिङ गर्ने

काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सर्ने हुुनुभएको छ । ३९ महिना लामो प्रधानमन्त्रीको कार्यकाल पुरा गरेर ओली आज बालकोट निवास सर्न लाग्नुभएको हो । २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली फागुन ६ गते बालुवाटार सर्नुभएको थियो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा…