काठमाडौँ - पूर्व राष्ट्रपति विद्यादेवी भण्डारले दसैँले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। बडा दसैँ २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै भण्डारीले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो…