काठमाडौं - नेकपा एमालेले मध्यमंसिर देखि मध्यपहाडको यात्राको निधो गरेको छ । २०७३ सालको फागुन २१ गते देखि महेन्द्र राजमार्ग मार्फत मधेसको भूगोलमा मेची महाकालीको यात्रा गरेको एमालेले ७ वर्षपछि पुष्पलाल लोकमार्ग मार्फत मध्य पहाडो यात्रा गर्ने भएको हो । नेकपा एमाले केन्द्रीय सचिवालयको आजको बैठकले मंसिर १४ गते देखि तीनस हप्ताका लागि यो यात्रा…