काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद विकास कोषसम्बन्धी रिटको सुनुवाइका क्रममा सर्वोच्च अदालतको आदेश शक्ति पृथकीकरणको सिद्धान्तविपरीत रहेको दाबी गरेका छ्न् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले सदनले पास गरेको विनियोजन विधेयकमा रहेको सांसद विकास कोषसम्बन्धी विषय कार्यान्वयन नगर्नू भनेर दिएको आदेश आधारभूतरूपले लोकतन्त्रको शक्तिपृथकीकरणको सिद्धान्तविपरीत रहेको जिकिर…