स्वास्थ्य बीमा गर्नेमा झापालीको संख्या सबैभन्दा धेरै

बिर्तामोड । झापामा ६ लाख ६९ हजार २ सय ६८ जनाले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्डको तथ्याङक अनुसार यो संख्या अन्य जिल्लाको तुलनामा सबैभन्दा धेरै हो । झापामा ०७४ मंसिर १ गतेदेखि सेवा सुरु भएको थियो । सबैभन्दा धेरै बीमा गर्नेमा झापा जिल्ला अगाडि छ । दोस्रोमा मोरङमा ५ लाख २ हजार…