भारतीय माछाका भुरा तस्करीले झापाका किसान मारमा

पुष्प बराल बिर्तामोड । झापामा उत्पादित माछाका भुरा सहज रुपमा उपलब्ध गराउन सक्षम भएपनि कोशी प्रदेशका धेरै स्थानमा भारतीय भुरा तस्करी गरी ल्याउने क्रम बढ्दै गएको छ । झापाका धेरै स्थानीय तहले भारतबाट आयातित माछा बिक्री बितरणमा रोक लगाएपछि कृषकहरुले नेपालमै माछाका भुरा उत्पादनमा जोड दिन थालेका छन् । नेपालमा उत्पादित भुरा गुणस्तरीय हुने उत्पादकहरुको…