सुन तस्करी प्रकरणमा गृहमन्त्रीले प्रपञ्च गरिरहेका छन् : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न प्रपञ्च गरिरहेको आरोप लगाउनुभएको छ । कम्बोडियाबाट फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले सबैको ध्यान अन्त मोड्न गृहमन्त्री श्रेष्ठले विभिन्न प्रपञ्च गरिरहेको आरोप लगाउनुभएको हो । उहाँले स्वतन्त्र ढंगले अनुसन्धान गर्नुपर्ने गृहमन्त्रीले अस्वाभाविक रूपमा विभिन्न व्यक्तिको फोटो पत्रिकाहरूमा छाप्न लगाएर…