बिर्तामोड । सुन्दर निचाझोडा सामुदायिक वनका अध्यक्ष बद्री प्याकुरेलका अनुसार पर्यटकीय स्थल बनाउन ८-१० वर्ष अघि देखि पहल प्रयत्न भएको थियो । प्रदेश सांसद एकराज कार्की वन समितिको अध्यक्ष हुँदै पर्यटकीय स्थल निर्माणका लागि पोखरी निर्माण लगायतको काम थालिएको थियो । पछि झापा क्षेत्र नं. २ बाट निर्वाचित सांसद पवित्रा निरौला खरेलको कार्यकालमा अलि धेरै…