Banner news

बल्खुमा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

बल्खुमा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार


काठमाडौं । बल्खुमा दुर्गा प्रसाईंका प्रदर्शनकारीहरुमाथि प्रहरीले बल प्रयोग गर्न सुरु गरेको छ । नागरिक बचाउ अभियानको जुलुस कालीमाटीतर्फ प्रस्थान गर्न लाग्दा प्रहरीले अश्रुग्यास प्रहार ग¥यो ।

अश्रुग्यास प्रहारपछि भागाभाग भएका थियो । प्रदर्शनकारीहरू तितरबितर भएर अहिले बल्खुचोक नै खाली भएको छ ।

शेयर गर्नुहोस :

0
Shares