झापा । धान खेतीका लागि उर्वरभूमि मानिने झापामा ५३ प्रतिशत रोपाई भइसकेको कृषिज्ञान केन्द्र झापाले जनाएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी गणेश शिवाकाटीका अनुसार गत बर्षको तुलनामा दुई प्रतिशत बढी रोपाई भएको हो । समयमै बर्षात सुरु भएको र किसानले पाउने मलमा समेत समस्या नभएका कारण गतबर्षको तुलनामा दुई प्रतिशत बढी रोपाइ गर्न…