झापाका अग्रज पत्रकार पाठकलाई प्रेस चौतारीको सहयोग

बिर्तामोड । प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले उपचाररत अग्रज पत्रकार नेत्र पाठकलाई सहयोग रकम हस्तान्तरण गरेको छ । पत्रकार पाठक प्रेस चौतारी झापाको प्रथम अध्यक्ष हुन् । उपचारपश्चात आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका पाठकलाई प्रेस चौतारी झापाले नगद ५१ हजार १ सय रुपैयाँ हस्तान्तरण गरेको छ । प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोष र…