बिर्तामोड ३ लाई हरित वडा बनाउने

बिर्तामोड नगरपालिकाका केहि वडाहरु युवाहरुले नेतृत्व गरिरहेका छन् । त्यसमध्येको एउटा वडा हो, वडा नं. ३ । सो वडाले चालु आवमा कुल एक करोड १५ लाख बजेटमा काम गरेको छ । यस वडाले भौतिक पूर्वधार तर्फ ९० लाख र बाँकी रहेको २५ लाख रकम सामाजिक क्षेत्रको प्रवद्र्धनात्मक विकासका निम्ति विनियोजन गरेको वडा अध्यक्ष मदन बुढाथोकीले…