बिर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट १ अर्ब ४० करोड ९५ लाख ५० हजार रुपैयाँको ल्याएको छ । नगरपालिकाको दोश्रो नगरसभाको तेश्रो नगर अधिवेशन अन्तर्गतको प्रथम बैठकमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बजेट प्रस्तुत गरेका छन् । उक्त बजेटमध्ये आय तर्फ संघीय समानिकरण अनुदानबाट २० करोड ३६ लाख, संघीय सरकार राजश्व…