दमकका वेपत्ता डाक्टर कोशीमा मृत फेला, आज शव ल्याइदै

झापा - दमक १ का डा. प्रज्वल कोइराला वेपत्ता भएकाे १० दिनमा मृत अवस्थामा फेला परेका छन् । सुनसरी जिल्लाकाे काे बराहक्षेत्र नगरपालिका वडा नं. २ काे काेशीकाे भंगालाे छुटेर टापु बनेकाे क्षेत्रमा माछा मार्ने मान्छेले लाख देखेर प्रहरीलाइ खवर गरे पछि गएर हेर्दा डा. काेइरालाकाे फाेटाेसँग मिल्दाे जुल्दाे भएकाे विपद व्यवस्थापनमा समेत कार्य गर्दै…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu