दमकको बाल अस्पताललाई मिनेन्द्र रिजालको ५० लाख सहयोग

दमक । झापाको दमकमा सञ्चालनमा आएको किओच बाल अस्पताललाई कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले ५० लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् । आफ्ना माता पिताको स्मृतिमा स्थापना गरेको पुन्य श्री फाउण्डेशन मार्फत प्रदान गरेको सो रकम बराबरको चेक डा. रिजालले रतुवामाई नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् । पूर्वमन्त्री डा. रिजालले बाल…