लागुऔषध रोक्न विद्यालयहरु संवेदनशिल

गगन ढकाल झापा । लागुऔषधले समुदाय भयावय अवस्थामा पुगेपनि विद्यालयभित्र प्रभाव नपरेको झापाका बताइएको छ । झापाका शिक्षकहरुले प्रत्यक्ष रुपमा विद्यालयभित्र लागुऔषध दुव्र्यसनको प्रभाव नदेखिएको बताएका छन् । उनीहरुले लागुऔषध न्यूनिकरणको सबैभन्दा प्रभावशाली उपाय चेतना वृद्धि भएकाले विद्यालयहरुमा विभिन्न किसिमका कार्यक्रमहरु मार्फत विद्यार्थीहरुलाई लागुऔषध दुव्र्यसनीमा लाग्न हुन्न भन्ने सन्देश दिइरहेको जनाएका छन् । जिल्लाको सुधुर…