मेचीनगर । प्रतिनिधि सभाकी सांसद् हर्कमाया विश्वकर्माले दलितको अधिकार प्राप्तीका लागि अब पूर्वबाटै आन्दोलन सुरुवात गर्नु पर्ने बताएकी छिन् । आज धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभा हलमा दलित उत्थान समन्वय समिति मेचीनगरको तेस्रो वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले त्यस्तो कुरा बताएकी हुन् । उनले दलितहरुको हितमा कानून बनिएपनि कार्यान्वयन…