सरकारको आम्दानीभन्दा खर्च धेरै

काठमाडौं । चालु आर्थिक वर्ष २०७९-८० को तेस्रो त्रैमाससम्म सरकारको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म सरकारको घाटा बजेट रु दुई खर्ब १८ अर्ब ५७ करोड नाघेको देखिएको हो । अर्थात् यो अवधिसम्ममा सरकारले गरेको कूल आम्दानीभन्दा कूल खर्च दुई दशमलव नौ प्रतिशत विन्दुले बढी हो । यो अवधिसम्ममा…