बिर्तामोडमा बैशाख ३ गते स्थानीय विदा

बिर्तामोड । बिर्तामोड नगरपालिकाले बैशाख ३ गते आइतबार स्थानीय विदा दिने निर्णय गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले सिरुवा पर्वको अवसरमा विदा दिने निर्णय गरेको हो । बैठकले बैशाख ३ गते नियमितरुपमा सिरुवा पर्वको स्थानीय दिने निर्णय गरेको जनाइएको छ। झापा, मोरङ र सुनसरी जिल्लामा बस्ने राजवंशी,…